'हिमालयन रि' ले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको छ। बीमा समिति श्रोतका अनुसार हिमालयनले लाइसेन्स पाएको हो। समितिले तोकेको मापदण्डहरुमा सबैभन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बीमा समिति श्रोतले जनाएको छ। आवेदन दिएकाहरुबाट शर्त पुरा गरेकाहरुमध्ये पनि मूल्यांकनका आधारमा सबैभन्दा उत्कृष्ट कम्पनीका रुपमा हिमालय छनौट भएको हो। पुनर्बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १०…