रामेछापमा तीन अर्ब चार करोड ५३ लाख बजेट, कुन पालिकामा कति?

आगामी आर्थिक वर्षका लागि रामेछाप जिल्लाले तीन अर्ब चार करोड ५३ लाख रुपियाँ बजेट पाउने भएको छ।  सरकारले शनिबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै रामेछाप  जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकाका लागि आगामी आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब चार करोड ५३ लाख रुपियाँ बजेट विनियोजना गरेको छ।  जिल्लामा सबैभन्दा बढी बजेट मन्थली नगरपालिकाले पाउने…

Logo