कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने

काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम अबको एक महिनामा एकातर्फ सक्ने गरी अघि बढाइएको छ।  कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। यही गतिमा काम हुँदा अबको एक महिनामा सम्पन्न गर्न सकिने डिभिजन प्रमुख कुवेर नेपालीले बताए। उनका अनुसार अर्काे दिशामा…

Logo