सरकारले हटायो ६० लाखमाथिका गाडी आयात प्रतिबन्ध, अटो व्यवसायीद्वारा स्वागत

सरकारले ६० लाखमाथि (५० हजार डलर) का महँगा सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाएको छ।  गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा करिव एक वर्षदेखि ६० लाख भन्दामाथि मूल्य पर्ने महँगा सवारी साधन आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । गत वर्ष २०७६ चैत १६ गतेको…

Logo