चैत महिनाको पहिलो सातासम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले कर्जा र निक्षेप संकलनमा उच्च वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्कमा चैत महिनाको पहिलो साता बैंकहरुले १४ अर्ब ९ करोड निक्षेप संकलन र २३ अर्ब ३७ करोड कर्जा लगानी विस्तार बढाएका छन् । गत फागुन महिनाभरीमा बैंकहरुले ३९ अर्ब निक्षेप संकलन गरेका थिए भने…