जर्मनीबाट रु एक अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनः प्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले बिहीबार जनाएको छ ।  नेपालका नगरोन्मुख भेगका निजी तथा…

Logo