आरटीजीएस प्रणाली सूचारु राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सूचारु राख्न निर्देशन दिएको छ ।  आउँदै गरेको फागु पुर्णिमाको सार्वजनिक विदाहरुमा पहाडी जिल्लाहरुको हकमो आइतबार र तराई जिल्लाहरुको हकमा सोमबारका दिनमा समेत (आरटीजीएस)  प्रणालीमा (नर्मल बिजनेस डे) सञ्चालन हुने सूचनामार्फत जानकारी गराएको हो । आरटीजीएस प्रणाली अर्थात् रियल टाइम ग्रस सेटलमेन्टले ठूलो रकम स्थानान्तरण गर्न मद्धत गर्दछ । अर्थात्…

Logo