साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन ५ सयले घटेको हो। आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो । गत हप्ता आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको थियो। यस्तै बिहीबार सुनको मूल्य २…