केन्द्रबिन्दु बुलेटिन : काठमाडौंका घर-घरमा मेलम्चीको पानी वितरण (भिडियोसहित)

हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये बहुप्रतिक्षित मेलम्ची परियोजनाको पानी आइतबारबाट काठमाडौंका धारामा खस्न थालेको छ। सुन्दरीजलबाट मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी २ बजेपछि जनताको घरमा पुगेको हो। पहिलो दिन पुरानो वितरण…

Logo