विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउनु : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन/निरीक्षण गरेका छन्। अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी थिए।  पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताएका छन्। मन्त्री ढकालले…

Logo