एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मेसिन नेपालमा

नेपालका लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटो मोटिभ्स प्रालिले एक्स्कर्सको हेभि इक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मेसिन अत्याधिक कार्य क्षमता सहितको डिजाइन अरुभन्दा फरक रहेको प्रालिले जनाएको छ । अपरेटरलाई काम गर्न सजिलो होस भन्ने उद्देश्यले ठूलो क्याबिन बनाइनुका साथै फ्युलइफिसेन्सीमा विशेष ध्यान दिइएको प्रालिको दाबी…

Logo