ह्वात्तै घट्यो सुनको मूल्य, कति छ आज ?

साताको पाँचौं दिन विहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन विहिबार १ हजारले घटेको हो । आइतबार ५ सयले घटेको सुन सोमबार ४ सयले बढेको थियो । यस्तै मंगलबार १७ सयले घटेको सुन बुधबार भने ५ सयले बढेको थियो ।  गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार…

Logo