आज पनि ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि प्रतितोला ९०० ले घटेको छ ।  स्थानीय बजारमा आज छापावाला सुन तोलामा ८५ हजार ६००  मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५०० मा कारोवार भएको थियो ।  यसैगरी तेजाबी सुन प्रतितोला…

Logo