नेपालमा हवाई दुर्घटना दर घट्यो

काठमाडौं ।उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिबृद्धि लगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको छ । यसबाट हुने मृत्युदर पनि घटेको छ ।पछिल्लो १० वर्षको अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तरदरमा प्रगति हुनुले पनि यसको पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएसन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना…

Logo