३२ क्विन्टल अबैध अलैंचीसहित एक जना पक्राउ

सिरहा ।सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट प्रहरीले अलैंचीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अबैध अलैंचीसहित मिनीट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग१ख ९२२६ नम्बरको मिनीट्रकमा लोड गरिएको ३२ क्विन्टल अलैंचीसहित मिनीट्रक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब…

Logo