शेयर बजारमा ऐतिहासिक कीर्तिमान

काठमाडौं ।शेयर बजारले फेरि पनि ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुवैमा अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।गत विहीबार १ हजार ८ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव…

Logo