काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन २ सयले घटेको हो । बुधबार सुन १ हजारले घटेर ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन आज ९१ हजार ३०० मा कारोबार भइरहेको छ ।यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो ।…