‘कोरोनाका कारण बढी प्रभावित क्षेत्रलाई पुर्नउत्थान गर्नु पर्छ’– लगानी बोड अध्यक्ष भट्ट (भिडियाेसहित)

काठमाडौं । कोभिड–१९ का कारण देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ । निर्माणाधिन अधिकांश आयोजनाहरुको काममा अवरोध सृजना पनि भयो । निर्माण सामग्रीको अभाव, जनशक्तिको अभाव हुँदा आयोजनाहरु प्रभावित भए । कोभिडको कारण लामो समय लकडाउन हुँदा सृजना भएको परिस्थितिले आयोजनाहरुको पुर्नमूल्याङ्कन गर्नुपर्ने चर्चा पनि चलेको छ । त्यसबाहेक निर्माणको चरणमा नगएका केही आयोजनाहरुको अध्ययन,…

Logo