काठमाडौं ।आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नै बढाएको विद्युतीय गाडीको अन्तःशुल्क दर अन्ततः सरकारले घटाएको छ । खतिवडाले बढाएको विद्युतिय गाडीको अन्तःशुल्क दर उनलाई नै अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्न बसेको मन्त्रिपरिषद्को बैठकले अन्तःशुल्क घटाउने निर्णय गरेको हो ।अघिल्लो आर्थिक वर्षमा विद्युतिय गाडीलाई प्रोत्साहन गर्ने गरि अगाडि बढेको सरकारले चालु…