काठमाडौं ।चाडपर्वको आगमनसँगै, एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तसँग कुरा गर्न सक्ने भएका छन् । यसका साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु पनि जित्न सक्नेछन् ।एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहकका लागि आकर्षक योजना…