काठमाडौं ।नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार ९०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९४…