काठमाडौं ।‘बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । असोज १५ गतेदेखि उनी बाजेको सेकुवामा आवद्ध भएका हुन्। चालिसेसँग ‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखि खाना तथा आतिथ्य क्षेत्रमा संलग्नता रहेको अनुभव छ ।उनले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ काम गरेका थिए ।सेफ चालिसे ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा…