कुन-कुन हुन् बजारमा प्रतिकेजी सय रुपैयाँभन्दा बढी मूल्य भएका १० तरकारीहरु ?

काठमाडौं ।६ महिना अगाडि कोरोना भाइरसको प्रभावका कारण लकडाउन भएपछि होटल तथा रेष्टुरेन्ट बन्द हुँदा काठमाडौं उपत्यकामा तरकारीको मूल्यमा गिरावट भएको थियो । तर यो गिरावट धेरै समय टिक्न भने सकेन । लकडाउन भएको दुई महिना पश्चात निरन्तर रुपमा तरकारीको मूल्य बढ्न थालेको छ । यसरी निरन्तर मूल्य बढ्दै गएकाले तरकारीको मूल्य यो वर्ष उच्च…

Logo