दानामा भएको चर्को मूल्यवृद्धिका कारण अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

चितवन ।दानामा भएको चर्को मूल्यवृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्यवृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक…

Logo