कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं ।नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार…

Logo