एयरलाइन्स कम्पनीहरु भन्छन्, ‘हवाई भाडा गाडी भाडा बराबर हुँदा पनि दशैंमा यात्रुको चाप छैन’

काठमाडौं ।दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नु पर्थ्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ ।काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने…

Logo