बुद्ध एयर आजदेखि २४ औं वर्षमा प्रवेश

काठमाडौं ।बुद्ध एयर आज २३ औं वर्ष पूरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, १०० कर्मचारी तथा लाखौं देशीविदेशी…

Logo