काठमाडौं ।सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुन सक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तर्क्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा,…