काठमाडौं । काेराेना विमा भुक्तानी सम्बन्धि विवादकाे अन्योलता हटेको छ । बीमा समितिले यस अगाडि सरकारी ल्याबमा पिसिआर परिक्षणा गर्नेहरुलाइ मात्रै भुक्तानी दिने निर्देशन दिएपछि भएको विवाद निजी ल्याबको कोरोना पोजेटिभ रिपोर्टलाई पनि मान्यता दिने भनेसँगै विवाद अन्याेलता हटेकाे हाे ।यस अघि समितिले कोरोना बीमा निर्देशीकामा सरकारी निकायको परिक्षणमा कोरोना पोजेटिभ आएको रिपोर्टमा मात्र दाबी…