काठमाडौं ।अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।