‘अब यातायात क्षेत्र माथि उठ्नै सक्दैन’ – यातायात व्यवसायी

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहेको छैन । विगत छ महिनादेखि उद्योग व्यापार व्यवसाय पूर्णतया सञ्चालनमा आउन पाएका छैनन् । यसरी उद्योग, व्यापार व्यवसाय सञ्चालन नआउँदा मुलुकको अर्थतन्त्रमा समेत ठूलो धक्का लागेको छ।कोरोनाको असरले नेपालको सबैभन्दा बढी पर्यटन व्यवसायमा असर पारेको छ भने पर्यटनसँग नै जोडिएको मुलुकको यातायात क्षेत्र तहसनहस…

Logo