काठमाडौं ।यो साता सुनको मूल्य बढ्न थालेको छ । पहिलो दिन आइतबार बढेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । आज सुन ३ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार…