काठमाडौं ।आज राजधानीका केही स्थानमा बत्ती जाने भएको छ । कालिकास्थान र वरपरका केही भागमा आज बिहानदेखि नै बत्ती काटिने भएको प्राधिकरणले जनाएको छ ।रत्नपार्क वितरण केन्द्रबाट वितरित डिल्ली बजारको कालिकास्थानदेखि विजय मेमोरियल स्कुलसम्मको ११ के भी लाइन मर्मत गर्नु पर्ने भएकोले ती क्षेत्रमा विद्युत काटिने भएको हो । विहान ७ बजेदेखि दिउसो ३ बजेसम्म…