काठमाडौँ ।प्रहरीले क्यानडा पठाइदिने भनी २१ लाख ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफू प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धुर्ब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधबार धापासीबाट पक्राउ गरेको हो ।महाशाखाका…