५.०७ प्रतिशतले मूल्य वृद्वि बढ्याे

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थिक वर्ष २०७६/७७ मा औसत मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान वित्तीय स्थिति विवरणअनुसार, आर्थिक वर्ष २०७६/ ७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७…

Logo