बोलपत्र सम्बन्धी वेवसाइटमा प्राविधिक समस्याः भोलिदेखी सुचारु हुने

काठमाडौं । बोलपत्र सम्बन्धी सरकारी वेवसाइटमा गत एक सातादेखि प्राविधिक समस्या आएको छ । समस्या किन आयो भन्ने अहिलेसम्म एकिन भएको छैन । तर मंगलबार दिनभरीमा बनाउने बताइएको थियो ।सार्वजनिक खरिद अनुगमन कार्यलयका निर्देशक श्रीधर गैरेकाअनुसार बुधाबारदेखि सो वेवसाइट सञ्चालनमा आउनेछ । ‘बोलपत्रको वेवसाइटमा प्राविधिक समस्या आएको छ, मर्मत गरी भोलिदेखि सञ्चालनमा ल्याउँछौँ ।’–निर्देशक गैरेले…

Logo