एनएमबि बैंक र कञ्चन डेभलपमेन्टको एकीकृत कारोबार भोलिदेखि

काठमाडौं ।एनएमबि बैंकमा कञ्चन डेभलपमेन्टलाई गाभेर भोलि(आइतबार) देखि एकीकृत कारोबार हुने भएको छ । एकिकृत कारोबारका लागि दुबै वित्तीय संस्थाले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्टारको कार्यालयसँग स्वीकृति लिइसकेका छन् ।एनएमबीले कञ्चन डेभलपमेन्टलाई प्राप्ती गरेपछि एनएमबि बैंकको नामबाट कारोबार हुनेछ । दुवै बैंकको असार २१ गते भर्चुअल माध्यमबाट सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव…

Logo