काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै एटीएममा प्रशस्त पैसा राख्न निर्देशन दिएको छ । साथै त्यसको निगरानीको ब्यवस्था मिलाउन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकका शाखा खोल्दा भीडभाड बढ्ने भन्दै राष्ट्र बैंकले…