आजदेखि पाँचौं चरणको उद्धार उडान शुरु, आज कहाँबाट कति आउँदै ?

काठमाडौं ।कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् ।नेपाल एयरलाइन्सले भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय…

Logo