कोरोना संक्रमण बढेसँगै उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द

काठमाडौं ।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले उपत्यकाका सबै यातायात कार्यालयहरु बन्द भएका छन् । कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका हुन् ।कार्यालय बन्द हुँदा अहिले सवारी चालक अनुमतिपत्र र ब्लुबुक नवीकरण लगायतका सेवा बन्द भएका छन् । यस अघि संक्रमण बढेको भन्दै कार्यालयले जोरबिजोरका प्रणालीमा…

Logo