पूँजी पुर्‍याउन नसकेपछि धमाधम मर्जरमा जाँदै लघुवित्त कम्पनीहरु

काठमाडौं ।यतिबेला लघुवित्त कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गरेसँगै तिब्र रुपमा मर्जरमा जान थालेका हुन् ।लघु वित्त कम्पनीहरु स्वतःस्फूर्त रुपमा मर्जरमा जान नचाहे पनि राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनको नीति अघि सारेपछि मर्जरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ मा मौद्रिक…

Logo