सुनसान छन् पाँच तारे होटलहरु : कहिले फर्केलान् लयमा ? (भिडियोसहित)

काठमाडौं ।उपत्यकामा भाइरस जोखिम नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको दिन सामाजिक दुरी कायम गर्दै केन्द्रविन्दुकर्मी उपत्यकाका पाँचतारे होटेलको अवस्था नियाल्न निस्कियौं । सडकहरू आफैंमा सुनसान छन् , बाक्लैसँग भिडभाड र सधैं व्यस्त रहने अनामनगर, पुतलीसडक, बागबजार, रत्नपार्क, सुन्धार, त्रिपुरेश्वर, कालीमाटी लगायत क्षेत्र मौन छन् ।चोकचोकमा ट्राफिक, प्रहरी सशस्त्र डिउटी पूरा गर्न तैनाथ छन् । अनि,…

Logo