घट्यो सुन चाँदीको मूल्य, कति छ आज ?

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । आज ३ सयले घट्दै सुन ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन आज…

Logo