सुनको मूल्य एकै दिन ६ सयले बढ्यो

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भइरहेको छ ।गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको…

Logo