कहिले हुन्छ नेपालमा एक्चुअरी मूल्यांकनको सुरुवात ? यसो भन्छ नियामक निकाय

काठमाडौं ।बीमा क्षेत्रका लागि अत्यावश्यक पर्ने एक्चुअरी मूल्यांकन नेपालमै हुन सकेको छैन । नेपालमा एक्चुअरी सम्बन्धी दक्ष जनशक्तिको अभावका कारण अझै पनि यस सम्बन्धी काम नेपालमा हुन नसकेको हो । एक्चुअरी गणितसँग सम्बन्धीत विषय हो । बीमा कम्पनीहरुमा वित्तीय विवरण बनाउन, पोलिसी बनाउन, प्रिमियम निर्धारण गर्न तथा भविष्यमा आउने जोखिमको व्यवस्थापन गर्ने र रणनीति बनाउन…

Logo