दशैंमा नयाँ नोट साटिन्छ कि साटिँदैन ? यसो भन्छ राष्ट्र बैंक

काठमाडौं ।यसपाली हिन्दुहरुको महान् चार्ड दशैंका लागि साटिने नयाँ नोट साटिन्छ कि साटिँदैन भन्ने टुंगो छैन । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण नयाँ नोट सटही गर्ने कि नगर्ने भन्ने टुंगो लगाउन सकेको छैन । नयाँ नोट सटही गर्दा धेरै भीडभाड हुने गर्छ । संक्रमण बढिरहेका बेला नयाँ नोट सटही गर्दा झन संक्रमण बढ्ने हो…

Logo