कोरोना पनि बढ्दो, हेल्चक्य्राइँ पनि बढ्दो : सावधानी खोई ? (भिडियोसहित)

काठमाडौं ।नेपालमा कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरणका लागि जारी गरिएको लकडाउनको अन्त्यसँगै बढ्दो चहलपहलले उपत्यकासहित देशभर पुनः कोरोना संक्रमण बढ्दै गयो । यस्तो अवस्थाले सरकारले दोस्रो चरणमा उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा जारी ग¥यो ।संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा गत भदौ ३ गते देखि भदौ २४ सम्म निषेधाज्ञा लागू गरिएको थियो । तर बिहिबारदेखि तीन सातासम्म…

Logo