प्रधानमन्त्रीका कारण कुलमान नियुक्तिको विषय मन्त्रिपरिषदको मुल एजेन्डामै प्रवेश भएन

काठमाडौं ।कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएका छन् ।प्रधानमन्त्री ओलीले कानूनी प्रश्न उठाएपछि कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्ने प्रस्ताव बैठकमा मुल एजेन्डा नबनेको हो ।सोमबारको मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमानलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव लगेपछि प्रधानमन्त्री ओलीले सुरुमै कानूनी प्रश्न रहेकाले…

Logo