दशैंमा ‘डिजिटल’ दक्षिणा : कति सम्भव, कति असम्भव ?

काठमाडौं । पछिल्लो समय सरकारले डिजिटल कारोबारलाई बढावा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल कारोबारलाई प्राथमिकता दिन थालेका छन् ।नोटबाट कोरोना भाइरसको संक्रमण हुने भन्दै नोटको प्रयोगलाई निरुत्साहित गर्न बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा मोबाइल बैंकिङबाट दक्षिणा दिने व्यवस्था गर्ने गरी योजना ल्याउने तयारी थालेका छन् । त्यति मात्रै होइन, नेपाल राष्ट्र बैंकले नोटको…

Logo