भाेलिदेखि सार्वजनिक यातायात सञ्चालनमा आउँदै, यस्तो छ सरकार र व्यवसायीको तयारी ?

काठमाडौं ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म लकडाउन लागू गरेको थियो । तर सरकारले लकडाउनको तीन महिनापछि असार १ गतेबाट जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्न दिएको थियो ।तर यातायात सञ्चालनमा आएको एक महिना हुन नपाउँदै काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेकाले उपत्यकाका तीन जिल्लामा भदौ ३…

Logo